२५ भदौ २०८३, बिहिबार | September 10, 2026

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो



काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ।

सरकारले आजदेखि नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरेसँगै विभिन्न माग राख्दै नागढुंगा सुरुमार्ग पीडित संघर्ष समितिका सदस्यहरू बलम्ब फ्लाइओभर नजिकै धर्नामा बसेका थिए।

ब्यानरसहित शान्तिपूर्ण रूपमा धर्नामा बसेका प्रदर्शनकारीलाई प्रहरीले हटाएको हो। धर्नास्थलबाट उनीहरूलाई हटाउने क्रममा केहीबेर तनावको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

स्थानीयले सुरुङमार्ग निर्माणका क्रममा प्रभावित बासिन्दाका माग सम्बोधन गर्नुपर्ने, उचित क्षतिपूर्ति तथा अन्य सहमतिहरू कार्यान्वयन गर्नुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन्।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १० : १६ बजे

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार