१३ श्रावण २०८३, बुधबार | July 29, 2026

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिलोगरी साढे १ बजेदेखि सुरु भएको हो।

बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन, मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालनलगायत विषयमा छलफल भइरहेको पार्टीले जनाएको छ।

बैठकबाट केही केन्द्रीय सदस्य मनोनीत हुने सम्भावना रहे पनि सम्पूर्ण मनोनयन प्रक्रिया भने तत्काल टुंगिने अवस्था नरहेको नेताहरूले बताएका छन्।

बालेन्द्र समूहबाट सिफारिस हुने केन्द्रीय सदस्यहरूको नामावली आउन ढिलाइ भएको हो ।

 

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  २ : २२ बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन