१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार नाघ्यो, २४ घण्टामा १ हजार २१७ संक्रमित थपिए



काठमाडौं । नेपालमा आज मध्यान्ह सम्ममा २ लाख ४५ हजारमा कोृरोना संक्रमण पुष्टि भएको छ । आज थपिएको १ हजार २१७ जनासंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको हो ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ।पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै सक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या १ हजार ६६घ पुगेको मन्त्रालयले जनाएको छ।

द्यष्मज ीबद

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ४ : ५९ बजे

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध