८ चैत्र २०८२, आइतबार | March 22, 2026

बझाङमा बसको ठक्करबाट एक बालिकाको मृत्यु



कैलाली । बझाङमा बसको ठक्करबाट एकजना बालिकाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बझाङ जाँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिदा २ वर्षीया बालिका दिपिका बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा ती बालिकालाई बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि स्वास्थ्य चौकी लैजादै गर्दा मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका ले जानकारी दिएको छ ।

चालक दिपक बोहोरा र बस स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ८ : ०७ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली