२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

आजको मौसम : केही भू-भागमा आंशिक बदली, अन्य स्थानमा सामान्यतया सफा



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । हाल देशको प्रदेश नं १ र ३ का केही भू-भागको मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १ र ३ को मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशका केही भू-भागको मौसममासमेत आंशिक बदली रहने सम्भावना देखिएको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

त्यस्तै प्रदेश १ को पहाडी भू-भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : ५५ बजे

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका

आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारलाई सर्‍यो

काठमाडौं । नेकपा एमालेको आज (शनिबार) बस्ने तय गरिएको सचिवालय

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

महोत्तरी । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी

गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने

कञ्चनपुर । अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय

आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र