३१ भदौ २०८३, बुधबार | September 16, 2026

बुटवलमा प्रदेशमै पहिलो एटिएम सेन्टर सञ्चालन हुने



बुटवल । लुम्बिनी प्रदेशमै पहिलो पटक एकैथलोमा सबै बैंकहरुको एटिएम सेवा सञ्चालन हुने भएको छ । बुटवल मिलनचोक स्थित वुटवल सिटि सेन्टर भित्र यू.पि. लिङ्कस प्रा.लिले एटिएम सेन्टर (लाउन्ज) सञ्चालन गर्ने भएको हो ।

संघीय राजधानी काण्ठमाडौं र पोखरापछि उपत्यका वाहिर बुटवलमा यो सुविधा शुरु हुन लागेको प्रालिका सञ्चालक जागृत पहाडीले बताए ।

यो सेवाले उपभोक्ताहरुले बैंकिङ कारोबारका लागि अन्यत्र भौतारिनुपर्ने र बैंकको लामो लाईनमा बस्नुपर्ने समस्याबाट छुटकारा पाउने उनले बताए ।

१० वटा बैंकको एटिएम सेवा सिटि सेन्टरमा सञ्चालन गरिने पहाडीले बताए । उनले अहिले संरचना निर्माण भइरहेको बताउदै चैतसम्मा सेवा शुभारम्भ हुने बताए । बुटवल सिटि सेन्टर अत्याधुनिक रुपमा सञ्चालनमा आउदैछ ।

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : १६ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज