२२ मंसिर २०८२, सोमबार | December 8, 2025

ओली समूहमा लागे बादल



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ढुलमुलडुलमुल हुँदै अन्तत ओली समुहमा लागेका छन् । नेकपा ओली समूहको बैठकमा गृहमन्त्री बादल सहभागी भएका छन् ।

यसअघि कुनै समूहको बैठकमा नगएका बादल बिहीबार ओली समूहकोबैठकमा सहभागी भएका हुन् ।

बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड लगायत बादलको आफ्नै समूहले आग्रह गर्दै आएका थिए ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  २ : ११ बजे

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द