३ चैत्र २०८२, मंगलबार | March 17, 2026

संसद विघटन असंवैधानिक कदम भन्दै नेपाली कांग्रेसले गर्यो आन्दोलनको घोषणा



काठमाडौ । नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम विरूद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशैभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले गरेको संसद विघटनलाई नेपाली कांग्रेसले असंवैधानिक कदम भनेको छ।

यसअघि आजै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्य भेलाले सरकारविरूद्ध आन्दोलनमा जानुको विकल्प नभएको बताएका थिए ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ३ : २८ बजे

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै