२१ भदौ २०८३, आइतबार | September 6, 2026

फर्के छक्कबहादुर लामा, केपी ओली पक्षको केन्द्रीय सदस्य बन्न अस्वीकार



काठमाडौं । हुम्लाका सांसद छक्कबहादुर लामाले केपी ओली पक्षको केन्द्रीय सदस्य बन्न अस्वीकार गरेका छन् । लामाले आज विज्ञप्ती जारी गर्दै ओली पक्षमा नभई मूलधार प्रचण्ड-माधव पक्षमै रहेको जनाउ दिएका छन् ।

सांसद लामाले ओली पक्षको केन्द्रीय आयोजक कमिटीको पद परित्याग गरी नेकपा प्रचण्ड माधव पार्टी संगठनमा यथावत रहेको विश्वास दिलाउदै बाहिर आएको हल्लाको भ्रममा नपर्न सम्पूर्ण कार्यकर्ता र हुम्लावासी जनतालाई विचलित नभई मूल पार्टी प्रचण्ड माधव पक्षमा एकताबद्ध भएर लाग्न आग्रह गरेका छन् ।

यसअघि उनी ओली पक्षमा लागेकोले उनलाई केन्द्रीय सदस्य बनाइएको थियो ।

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ४ : ५० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका