२४ मंसिर २०८२, बुधबार | December 10, 2025

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाए



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आन्तरिक मामिला तथा कानुनमन्त्री एवं संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् । मुख्यमन्त्री पौडेलले मंगलबार उनीहरुलाई पदबाट हटाएको जनाएका छन् ।

प्रदेश सरकाविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको भन्दै मुख्यमन्त्री पौडेलले दुबै नेतालाई दलको जिम्मेवारीबाट हटाएका हुन् ।

यसअघि जमरकट्टेल लगायतका नेताले पौडेलविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । पार्टीमा मुख्यमन्त्री पौडेल नेकपा केपी शर्मा ओली पक्षका हुन् भने जम्मकट्टेल र माझी प्रचण्‍ड–नेपाल पक्षका हुन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ६ : ४४ बजे

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय