२० बैशाख २०८३, आइतबार | May 3, 2026

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्ती केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका छन ।

बिहीबार विभिन्न महिला संघका नेतृहरूले दिएको ध्यानाकर्षण प्रस्ताव बुझ्दै उनले यो परिस्थितिमा प्रधानमन्त्री प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका हन ।

प्रतिनिधिसभा विघटनपछि उनले आफ्नो भूमिकाबारे विभिन्न पक्षसँग छलफल गरिरहेको बताएका छन । सभामुख सापकोटाले भने, ‘यही परिस्थितिमा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छैन ।

अदालतमा पनि त्यसैअनुसारको जवाफ दिँदै छु । मेरो भूमिकाबारे राष्ट्रका सबै पक्षमा बृहत् छलफल गरेको छु । सुझाब लिएको छु । बृहंगम छलफल भएको छ । अहिले जुन गम्भीरताका साथ ध्यानाकर्षण गराउनुभएको छ, मेरो ध्यानाकर्षण भएको छ ।’

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  २ : ३१ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको