१ आश्विन २०८३, बिहिबार | September 17, 2026

पैदलयात्रीलाई ठक्कर दिएर फरार भयो शहरीमन्त्री साह सवार गाडी



सर्लाही । शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले एक जना पैदलयात्रीलाई ठक्कर दिएको छ ।

मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले सर्लाहीको हरिवन नगरपालिका-१० मा ठक्कर दिँदा लालबन्दी नगरपालिका-८ का बच्चु तामाङ घाइते भएका छन ।

घाइते तामाङको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले जानकारी दिए ।

डीएसपी कुँवरका अनुसार बाटो काट्ने क्रममा मन्त्री साह सवार गाडीले तामाङलाई ठक्कर दिएको थियो । मन्त्री साह रौतहटबाट काठमाडौं फर्किने क्रममा घटना भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ३ : ३५ बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा