३१ बैशाख २०८३, बिहिबार | May 15, 2026

कोरोना विशेष अस्पताल बुटवलमा देवदहका एकजना कोरोना संक्रमितको मृत्यु



बुटवल । कोरोना विशेष अस्पताल बुटवलमा उपचार गराईरहेका देवदहका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पुस १७ गते स्वास्थ्यमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेका देवदह नगरपालिका ४ का ७३ वर्षीय पुरुषमा सोहि दिन कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणको उपचारमा प्रयोग हुने सबै बिधि अपनाउँदा पनि उनको साँझ ५ः०५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

रुपन्देहीमा आज सम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३९ पुगेको छ । रुपन्देहीमा आज पनि २२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा ८९१३ जनामा संक्रमण पुष्टि भईसकेको छ जस मध्य ८५०५ जना निको भएर घर फर्केका छन् ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ९ : ३७ बजे

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

प्रतिपक्षको बहिष्कारका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने