१७ श्रावण २०८३, आइतबार | August 2, 2026

भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु, एकजना घाईते एक बेपत्ता



सल्यान । दाङबाट रिजर्भ लिन सल्यानको सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जादै गरेको बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको हो ।

मृत्यु हुनेमा दाङको बबइ गाउँपालिका ३ का २१ वर्षीय सुमन नेपाली हुन् । घाईतेको उपचारका लागि नेपालगन्ज पठाईएको प्रहरीले जनाएको छ ।

नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको,एक जना गम्भीर घाइते रहेको र एकजना बेपत्ता रहेको स्थानीयबासीले बताएका छन् । रिजर्भ लिन दाङबाट सल्लिबजारतर्फ जादैगरेको बसमा ३ जना मात्रै सवार रहेको बताईएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ५ : ५९ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो