६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

पूर्वी नवलपरासीको चोरमारा नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



कावासोती । बुटवल–नारायणगढ सडकखण्ड अन्तरगत पूर्वी नवलपरसीको मध्यविन्दु ७ चोरमारा जंगलमा शनिबार दिउँसो भएको सडक दुर्घटना एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट नारायणगढ आउँदै गरेको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार अन्दाजी २७ वर्षीय एक जना पुरुषको घट्नास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलय पूर्वी नवलपरासीका अनुसार भारतीय यु पी २२ ए पी १०८६ नम्बरको ट्रकले ना २१ प ७५६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

मृतकको सनाखत हुन अहिलेसम्म सकेको छैन । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ५ : ०७ बजे

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर

त्रिशूली । नुुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा

आज पनि घट्यो सुनचाँदीकोे मूल्य

काठमाडौ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।