१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बाँकेमा उपचारका लागि पुगेका दाङ र रोल्पाका २ जना कोरोना संक्रमितको महिलाको मृत्यु



नेपालगन्ज । बाँकेमा उपचारका लागि पुगेका दांङ र रोल्पाका २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पताल नेपालगन्जमा भर्ना रहेका २ महिलाको जनाको आज बिहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार गत पुस १० गते भेरी अस्पतालमा भर्ना भएकी दांङ बबई ६ दांङकी ८० वर्षीया महिलाको आज बिहान ६ः३० बजे मृत्यु भएको छ भने रोल्पा लिवांङ ४ बाट पुस २५ गते उपचारकालागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएकी ४० वर्षीया महिलाको राती ३ः३० बजे मृत्यु भएको छ ।

कोभिड १९ उपचारका क्रममा गरिने सबै उपचार बिधि अपनाउँदा समेत उनीहरुलाई बचाउन नसकिएको स्वास्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

आज मृत्यु भएसँगै बाँकेमा उपचार गर्न बाहिरी जिल्लाबाट आएका मध्य ८२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १० : ०८ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो