२० मंसिर २०८२, शनिबार | December 6, 2025

डिशहोममा आउँदैछ हाँस्य कार्यक्रम ‘बेस्सरी हाँसौं’



काठमाडौ । डिशहोमले आफ्नो रियालिटी टिभी च्यानल १०२ मा स्ट्यण्डअप हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ प्रशारण हुने जानकारी दिएको छ ।

हरेक मंगलबार राति ८ः३० बजे हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ प्रशारण हुने डिशहोमले जनाएको छ । कार्यक्रमको पहिलो भाग मंगलबार प्रशारण हुनेछ ।

डिशमिडिया नेटवर्कको लागि पायोनियर मिडियाले उत्पादन गरेको ‘बेस्सरी हाँसौं’मा गणेश राई, विश्वजीत देउजा, सारा अधिकारी, सोमराज रावल लगायतका हास्य कलाकारहरुको प्रस्तुती रहेको छ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ६ : १८ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय