१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेकपा बिप्लव समूहद्वारा नेपाल बन्दको आब्हान, प्रेस बिज्ञप्ति सहित



बुटवल । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपा बिप्लव समूहले भाेली माघ १० गते नेपाल बन्दको आब्हान गरेको छ ।

केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला लगायत सम्पूर्ण राजबन्दीहरुको रिहाइको माग गर्दै माघ १० गते शनिबार नेपाल बन्दको आब्हान गरेको हाे ।

नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपा सम्बद्ध विभिन्न जिल्लाहरुले विभिन्न सञ्चार माध्यमहरु मार्फत् जारी बन्दलाई सफल पार्न उद्योगी व्यवसायी, यातायात व्यसायी, नागरिक समाज, पत्रकार, प्राध्यापक, वकिल, शिक्षक, युवा, विद्यार्थी, पत्रकार सबैलाई अपिल गरेको छ ।

नेकपा लुम्बिनी ब्युरो, लम्जुङ, तनहुँ, चितवन, धादिङ, जनकपुर ब्युरो, ताप्लेजुङ कैलाली, दाङ, रोल्पा, रुकुम,जाजरकोट, मुगु, बैतडी, म्याग्दी, बागलुङ, कास्कीलगायतका जिल्ला कमिटीहरुले नेपाल बन्द सफल पार्न अपिल गरेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ७ : ०७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर