२४ मंसिर २०८२, बुधबार | December 11, 2025

अध्यक्ष दाहालद्वारा दुःख व्यक्त



काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका केन्द्रीय सदस्य टङ्क आङबुहाङकी आमा कान्छीमाया लिम्बुको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष दाहालले आज एक विज्ञप्ति प्रकाशित गरी दिवङ्गत लिम्बुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको हो । नेता आङबुहाङ प्रदेश नं १ नेकपा संसदीय दलका उपनेतासमेत रहेका छन् । कान्छीमायाको आज निधन भएको हो ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ८ : ५८ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल