११ चैत्र २०८२, बुधबार | March 26, 2026

बढ्यो ग्याँस, पेट्रोल, डिजल र मट्टितेलको मुल्य



बुटवल । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल र मट्टितेलको एकैपटक मूल्य बढाएको हो।

निगमले आज जारी सूचनामा निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढाएको छ भने पेट्रोल, डिजल र मट्तिेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ। ग्याँसको बढेको मुल्य एक हजार चार सय रुपैयाँ पुगेको छ ।

नयाँ मल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ पर्ने छ।

यस पटक निगमले हवाई इनधनको मूल्य भने यबढाएको छैन ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकोले मूल्य समायोजन गरिएको भन्दै निगमले मूल्य नबढाए पाक्षिक रुपमा ९७।७५ करोड घाटा हुने जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १० : ०२ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई