१ पुस २०८२, मंगलबार | December 16, 2025

नेकपा नेता झलनाथ खनाल दिल्ली प्रस्थान



काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनाल दिल्ली जान लागेका छन् ।

नेता खनाल आफ्नो स्वास्थ्य उपचारका लागि अहिले ११ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट आज दिल्ली जान लागेका हुन् । खनालको उपचार दिल्लीस्थित अपोलो अस्पतालमा हुने बताइएको छ ।

खनाल शरीर काँप्ने रोगबाट ग्रसित छन् । यसअघि चीनमा उपचार गर्दै आएका खनाल अहिले चीनमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने अवस्थाका कारण दिल्लीमा जान लागेका हुन् ।

चार दिन दिल्ली बस्ने खनालले त्यसक्रममा राजनीतिक भेटघाट नहुने बताएका छन् । खनाल सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ११ : ३१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज