४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा प्रचण्ड-नेपाल पक्षको यस्तो छ तेस्रो चरणको आन्दोलन (तालिकासहित)



काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

नेकपाले आज पत्रकार सम्मेलन आयोजना गरी तेस्रो चरणको आन्दोलन घोषणा गरेका हो ।

केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिगमनका विरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको जानकारी दिए ।

आन्दोलनका कार्यक्रमअनुसार, फागुन ५ देखि १२ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन लगायतको विरोध कार्यक्रम, फागुन ६ गते प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेलमा मानव साङ्लो विरोध कार्यक्रम गर्ने जनाएको छ ।

फागुन ७ गते देशव्यापी पालिकाका वडाहरुमा वडा स्तरीय विरोध कार्यक्रम गर्ने, ७ देखि १५ गतेसम्म प्रतिगमनका विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्तरलमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम तय गरेका छन् ।                      हेर्नुहोस संघर्षका कार्यक्रमहरुको विस्तृत विवरण                                                                             

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ४ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको