२४ बैशाख २०८१, सोमबार | May 7, 2024

बालीका रोग किराको प्रकोप व्यवस्थापन सम्बन्धी सचेतना गोष्ठी



बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयको आयोजनामा बालीका रोग किराको प्रकोप व्यवस्थापन सम्बन्धी सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशमा रहेका कृषि ज्ञान केन्द्र, कृषि तथा पशुपंक्षि एकिकृत कार्यालय र स्थानिय तहमा रहेको कृषि विकास शाखाका कृषि प्राविधिकहरुको सहभागीतामा बुटवलमा गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रम भैरहवाका बरिष्ठ बैज्ञानिक विनिता शर्मा, प्लान्ट क्वारेन्टाईन कार्यालय बेलहिया प्रमुख बरिष्ठ बाली संरक्षण अधिकृत कुलदिप घिमिरे, कृषि विकास निर्देशनालयका बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारी, गो कृषि कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक विक्रम नेपालीले कार्यपत्र प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका बरिष्ठ बालीविकास अधिकृत राम गोविन्द आर्याल, बाली संरक्षण अधिकृत राम बहादुर खत्री, कृषि प्रसार अधिकृत अनिल कुमार बानिया, कृषि प्रसार अधिकृत आशा भण्डारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ३ : ४१ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,