२३ बैशाख २०८१, आइतबार | May 5, 2024

‘बिपिडब्लु’ बुटवलको रक्तदान सम्पन्न



बुटवल । बिजनेस एण्ड प्रोफेसनल विमेन, (बिपिडब्लु) बुटवलको आज शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अबसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही अध्यक्ष प्रेमलाल उदासको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा २५ युनिट रगत संकलन भएको र रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोग रहेको कार्यक्रम सम्योजक तथा सस्थाका उपाध्यक्ष सुस्मा केसीले जानकारी दिइन ।

स्थापना भएको एक वर्ष नपुग्दै विभिन्न सामाजिक कार्यमा अग्रसर रहेको यस सस्थाले अन्तर्राष्ट्रिय नारी दिवसको दिन फागुन २४ गते अंग्रेजलाई परास्थ गरेको स्थान बुटवलको जितगढी किल्लामा साझ ६ बजे दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको रहेको बिजनेस एण्ड प्रोफेसनल विमेन, (बिपिडब्लु) बुटवलकी अध्यक्ष एक्कु कुमारी थापाले जानकारी दिइन ।

बुटवलमा रहेका २६ जना उद्देमी महिलाहरु आबद्ध रहेको यस सस्थामा थप उद्देमी महिलाहरुलाइ समाबेश गर्ने उद्धेश्य रहेको थापाले बताइन । कार्यक्रम सस्थाकी सचिव सुवेक्क्षा पन्थीको संचालकमा सप्पन्न भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १० : ४८ बजे

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ

भारतसँग जोडिएका सिरहाका सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा