८ बैशाख २०८३, मंगलबार | April 21, 2026

देवदह नगरपालिकाका मेयरलाई नेल्टा सम्मान



बुटवल । रुपन्देहीका दुई दुग्ध संकलन डेरी ब्यवसायीलाई पुशु पालनको क्षेत्रमा योगदान दिएको भन्दै बिहीबार काठमाण्डौमा सम्मान गरिएको छ ।

पशु, पशुजन्य तथा दुग्ध उत्पादन, संकलन तथा वितरणको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ काठमाण्डौ (नेल्टा) ले रुपन्देही देवदह नगरपालिकाका हिराबहादुर खत्री र अप्सरा खत्रीलाई नेल्टा सम्मानले सम्मान गरेको हो ।

नेल्टाको दोस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा ब्यवसायीद्वय खत्रीलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोईराला लगायतले शिव गंगा डेरी उद्योग भलुहीका संचालक हिराबहादुर खत्री र गोधुली डेरी सप्लायर्स प्रालि रुपन्देहीका संचालक अप्सरा खत्रीलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो ।

खत्री देवदह नगरपालिकाका नगरप्रखुम समेत हुनुहुन्छ । नेल्टाको अधिवेशन तीन दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ५ : ३४ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई