२० भदौ २०८३, शनिबार | September 6, 2026

अफ्रिकी गायिकाले गाइन् नेपाली गीत ‘फुल बुट्टे सारी’ (भिडियो)



काठमाडौं । चर्चित गीत ‘फूलबुट्टे सारी’ अफ्रिकी गायिकाले पनि गाएकी छन् । युगान्डाकी गायिका वियोन्से फ्यामेसीले ‘फूलबुट्टे सारी’ गाएकी हुन् । उक्त गीत गत शुक्रबार युट्युब च्यानल डिका इन्टरटेन्टमेन्टबाट सार्वजनिक भएको छ ।

गीतमा ५३ हजार भ्यूज नाघिसकेको छ । पछिल्लो समय नेपालमै रहेकी उनले युट्युब च्यानल एनबिएसबाट सार्वजनिक केही छोटा फिल्महरूमा पनि अभिनय गरेकी छन् ।

उनले गाएको ‘फूलबुट्टे सारी’को म्युजिक भिडिओमा सेरा सेरा र राजु खड्काको प्रस्तुति छ । भिडिओ डिका गुरुङको निर्देशन, छायांकन र सम्पादनमा तयार भएको हो ।

यसअघि यो गीत गायक मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठले गाइसकेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ४ : ४२ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा