८ बैशाख २०८१, शनिबार | April 20, 2024

बन्द कोठा भित्र दुई युवा युवती जलिरहेको अवस्थामा भेटिए



काठमाडौं । काठमाडौंको काँडाघारी नजिकैकौ एक कोठामा दुई युवा युवती जलेको अवस्थामा फेला परेका छन् । २१ वर्षिय युवक र १९ वर्षिया युवती कोठा भित्र जलिरहेको अवस्थामा स्थानीयले उद्दार गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं बागेश्वरी मनोहरा ८ बुद्धचौकमा डेरा गरि बस्ने युवकको कोठामा दुबै जना जलिरहे्को अवस्थामा देखिएपछि स्थानीयले उद्दार गर्दै प्रहरीलाई खबर गरेका थिए । आगजनीबाट युवतीको १५ प्रतिशत भाग जलेको छ भने युवक सामान्य घाईते भएका छन् । सुस्मा कोईराला मेमोरियल अस्पतालमा उपचाररत घाईते मध्य युवतीको अवस्था गम्भिर भएको भन्दै थप उपचारका लागि किर्तीपुर पठाईएको र युवक रमेश श्रेष्ठको सुस्मा कोईराला अस्पतालमा उपचार भईरहेको महानगरिय प्रहरी परिषरका प्रवक्ता प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले बताए । घटना शंस्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको समेत उनले बताए ।

घटनाको प्रकृति अनुसार युवकले जलाईदिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : ३८ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस