२ चैत्र २०८२, सोमबार | March 17, 2026

प्रचण्डलाई ताकेर जुत्ता प्रहार



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ताकेर जुत्ता प्रहार भएको छ ।

पूर्वअर्थमन्त्री समेत रहेका कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभागृहमा आइतवार आयोजित पहिलो स्मृति सभामा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो । यद्यपि जुत्ता प्रचण्ड रहेको मञ्चसम्म पुग्न भने पाएन ।

सम्बोधन सकेर प्रचण्ड फर्किने क्रममा उनलाई ताकेर जुत्ता प्रहार भएको थियो । जुत्ता प्रहार गर्ने व्यक्तिलाई तत्कालै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

पक्राउ परेका व्यक्तिको नाम खुलिनसकेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले बताउनुभयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ४ : ४० बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित