३ आश्विन २०८३, शनिबार | September 20, 2026

आजको मौसम : पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना



काठमाडौं । आइतबार मुलुकका पहाडी भू-भागका केही स्थानमा वर्षाकाे सम्भावना छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीयसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले केही स्थानमा हल्का वर्षा हुन सक्नेछ ।

‘पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आइतबार बिहान जारी गरेकाे बुलेटिनमा भनिएकाे छ ।

राति भने पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । महाशाखाका अनुसार साेमबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ७ : ११ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब