१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कर्णालीका ‘फ्लोर क्रस’ गर्ने एमाले सांसदलाई साधारण सदस्यबाट निस्काशनको सिफारिस



काठमाडौं । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले मागेको संसदको समर्थनको पक्षमा फ्लोर क्रस गरेर मत दिने एमालेका ४ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाहीको सिफारिस गरिएको छ । संसद बैठकमा मुख्यमन्त्रीले समर्थन प्राप्त भए लगत्तै बसेको एमाले संसदीयदलको बैठकले उनीहरुलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने सिफारिस गरेको हो ।

शुक्रबार संसद बैठकमा मुख्यमन्त्री शाहीले संसदको समर्थन माग गरेको मा एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढाले एमाले संसदीयदलको ह्वीप क्रस गर्दै शाहीको समर्थनमा मत दिएका थिए ।

दलको आकस्मिक बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने निर्णय गरेको एमाले संसदीयदलमा ओली पक्षका एक सांसदले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ८ : १६ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो