१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा फेरि थप एकजना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । भेरी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँके खजुरा गाँउपाििलका २ का ३३ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जनाएका छन् ।

हिजो बैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी आज बिहान अस्पताल भर्ना भएकोमा दिउँसो २ः४० बजे उनको मृत्यु भएको हो ।

आज मृत्यु भएसँगै बाँके जिल्लाको जम्मा मृत्यु हुनेको संख्या ६४ जना पुगेको छ ।मृतकको शव व्यवस्थापनको तयारी भईरहेको फोकलपर्शन ओलीले बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : १५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज