३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेको भेरी र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल, नेपालगन्जमा उपचाररत नेपालगन्ज १२ का ती पुरुषको उपचारका क्रममा मध्यराती १२ मृत्यु भएको छ भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत अर्का एक पुरुषको आज बिहान ७ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिएका छन् ।

चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएसँगै भेरी अस्पताल भर्ना भएका ७० वर्षिय पुरुषको मध्यराती मृत्यु भएको ओलीले बताए । त्यसैगरि बैशाख ६ गते कोरोना पुष्टि भएर ६ गते साँझ मेडिकल कलेज भर्ना भएका ९० वर्षिय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रको मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

मृतकको शव ब्यवस्थापनका लागि नेपाली सेना र मृतकको परिवारसंग समन्वय भईरहेको ओलीले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १० : २९ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।