२२ भदौ २०८३, सोमबार | September 7, 2026

कोरोना भाइरसको कारण भारतमा दोस्रो व्यक्तिको मृत्यु



काठमाडौ । कोराना भाइरसका कारण भारतमा थप एक व्यक्तिको मृत्यु भएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा बसोबास गर्ने ६८ बर्षीया एक महिलाको कोरोनाको कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालय र दिल्ली सरकारले पुष्टि गरेका छन् । ती महिलाको गएराति मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमण भएपछि अस्पतालमा उपचारत महिलालाई डायबिटिज र हाइपर टेन्सनको समस्या रहेको राम मनोहर लोहिया अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार ती महिलाको छोराले गत ६ फरवरीदेखि २२ फरवरीसम्म विदेशको भ्रमण गरेका थिए । २३ फरवरीमा उनी स्वीरजल्याण्ड र इटलीहुंदै भारत फर्केका थिए ।

कोरोना भाइरको संक्रमणबाट भारतमा अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने ८२ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १० : ४० बजे

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि