७ चैत्र २०८२, शनिबार | March 21, 2026

कोरोना भाइरसबाट जोगिन बेलायती महारानीले दरबार छाडिन



एजेन्सी । बेलायती महारानी एलिजावेथ द्वितीयले दरबार छाडेकी छिन । कोरोनाको सम्भावित संक्रमणबाट बचाउन भन्दै महारानी एलिजावेथलाई वकिंघम दरबारबाट विंडसर क्यासलमा सारिएको हो ।

९३ बर्षीया महारानी एलिजाबेथसंग उनका पति ९८ बर्षीय प्रिन्स फिलिपलाई पनि विंडसर क्यासलमा सारिएको छ । कोरोनाबाट सावधानी अपनाउन भन्दै ७० बर्ष भन्दा माथीका नागरिहरुलाई परिवारबाट छुट्टै राखेर विशेष हेरचाह गर्ने ब्रिटिस सरकारले निर्णय गरेको छ ।

हाल विंडसर क्यासलमा राखिएका महारानी एलिजाबेथ र प्रिन्स फिलिपलाई आगामी साता नारफोक शहरमा रहेको शाही सेन्ड्रिंघम स्टेटमा बनाईएको विशेष वार्डमा सार्ने सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन ।

कोरोनाका कारण बेलायतमा हालसम्म ३५ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । २० जना निको भैसकेका छन भने २० जनाको अवस्था गम्भिर रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ३८ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका