१५ चैत्र २०८२, आइतबार | March 30, 2026

कोरोना महामारी : ८५२० नयाँ संक्रमित थपिए, ६१३५ जना संक्रमणमुक्त, २०३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ५२० नयाँ संक्रमित थपिएका छन् ।

२१ हजार ४७८ जनामा परीक्षण गर्दा ८५२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायले जनाएको छ ।

निको हुनेको संख्या पनि आज थोरै बढेर ६ हजार १३५ पुगेको छ । तर देशभर सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।

२४ घण्टामा २०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ६ : ०३ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा