४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रिमियर लिग : बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड



काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

मंगलबार राति सम्पन्न खेलमा खेलमा युनाइटेड फुलहमसँग १-१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमै सम्पन्न खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो ।

खेलको १५ औं मिनेटमै एडिन्सन काभानीकोे गोलमा युनाइटेडले अग्रता बनाएको थियो । तर, खेलको ७६ औं मिनेटमा जोइ ब्रायनले गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै ३७ खेल खेलेको युनाइटेड ७१ अंकका साथ दोस्रो स्थानमा यथावत् रहेको छ । समान खेल खेलेको फुलहम भने २८ अंकका साथ १८औं स्थानमा छ । फुलहम यसअघि नै रेलिगेसनमा परिसकेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ७ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको