४ पुस २०८२, शुक्रबार | December 19, 2025

आइपासद्धारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान



बुटवल । कोरोना रोकथामका लागि भन्दै आइपास नेपालले लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।

जसमा स्वास्थयकर्मीका लागि पिपिई सेट ८० थान दिएको छ । यस्तै एक सय एमएलका १ सय थान ह्याण्ड सेनिटाइजर, ८ हजार थान सर्जिकल माक्स र ३ सय थान केएन ९५ माक्स हस्तान्तरण गरेको छ ।

उक्त सामाग्री आइपासका प्रदेश कार्यक्रम संयोजक जीवन देवकोटाले मन्त्री भोजप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । सुरक्षा सामाग्री लिदै मन्त्री श्रेष्ठले कोरोना रोकथाम र नियन्त्रणमा सरकारसंगै गैरसरकारी निकाय पनि लाग्नुपर्ने बताए ।

सुरक्षीत मातृत्व र प्रजनन् शिक्षामा कार्यरत आइपासले यसअघि पनि प्रदेश सरकारलाई सुरक्षा सामाग्री प्रदान गरेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ५ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको