४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवल राईडसद्वारा कोरोना बिरुद्धको जनचेतना कार्यक्रम



बुटवल । बुटवल राईडस क्लबले बुटवल बसपार्कमा कोबिड १९ बिरुद्धको जनचेतनामुलक कार्यक्रम गरेको छ । कार्यक्रममा क्लबले ह्याण्ड सेनिटाइजर, माक्स, ह्याण्डवास, साबुन, जनचेतना मुलक फ्ल्याक्स ब्यानर, वितरण गरेको थियो ।

सो अवसरमा क्लबले ज्वरो मापन गर्ने यन्त्रले यात्रुहरुको ज्वरो मापन गरेको क्लबले बताएको छ । कोरोना बिरुद्धको जनचेतनामुलक कार्यक्रममा चारसय भन्दाबढि सहभागी भएको क्लबका म्यानेजर रोनीश श्रेष्ठले बताउनुभयो ।

कार्यक्रम बिहान ११ः०० बजेदेखि दिउसो ३ः०० बजेसम्म संचालन भएको थियो । उक्त कार्यक्रम लाइमन लेमन बुटवल, एस आसर होटल, दुर्गा भगवती टेड लि, मुन्ने सैलुन, क्यासल फेसन, क्रस फाएर बुटवल, बेनेली बुटवल र फ्ल्याक्स जोनले सहयोग गरेका हुन ।

कार्यक्रममा आयुस गुरु, रोनीश श्रेष्ठ, अर्जुन कँडेल, अर्फाज शाह, सफल ठकुरी, प्रज्ञान श्रेष्ठ, प्रदिप मल्ल ठकुरी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ६ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको