१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवल कोरोना विशेष (अस्थाई) अस्पताल सञ्चालनका लागि संयोजन समिति गठन



बुटवल । बुटवल कोरोना विशेष(अस्थाई) अस्पताल सञ्चालन संयोजन समिति गठन भएको छ ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीको संयोजकत्वमा गठित संयोजन समितिमा सह-संयोजक लुम्बिनी प्रादेशिक अस्पतालका अधयक्ष सूर्यबहादुर भट्टराई र सदस्यहरुमा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु, गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष खिमबहादुर हमाल रहनुभएको छ ।

संयोजन समितिले भोलि चैत १० गते बिहान ८:३० बजे विशेष प्रेस विज्ञप्ति जारी गर्नेछ !

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : २३ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को