१७ माघ २०८२, शनिबार | January 31, 2026

लुम्बिनी प्रदेशमा ४० अर्व ९५ करोड ९७ लाखको बजेट सार्वजानिक (पूर्णपाठ)



बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ का लागि ४० अर्व ९५ करोड ९७ लाखको बजेट प्रस्ताव गरेको छ । प्रदेशसभामा आज लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले बजेट सार्वजानिक गर्दै चालु तर्फ १४ अर्व ९३ करोड ७३ लाख ४३ हजार र पुंजिगत तर्फ २१ अर्व १७ करोड ९९ लाख ६१ करोड बिनियोजन गरेको बताए । स्थानीय तहमा बित्तीय हस्तान्तरणका लागि ४ अर्व ८४ करोड २३ लाख ९६ हजार बजेट बिनियोजन गरिएको मन्त्री चौधरीले बताए ।

मन्त्री चौधरीले बेजेटको श्रोतकारुपमा आन्तरिक राजश्वबाट ४ अर्व २९ करोड ५० लाख ५० हजार, राजश्व बाँडफाँटबाट १३ अर्व २० लाख,  ढुआईसी मार्फतबाट १ अर्व १ लाख ५० हजार, बित्तिय समानिकरण अनुदानबाट ८ अर्व, २ करोड ९७ लाख, सशर्त अनुदानबाट ६ अर्व १ करोड ३ लाख, समपुरक अनुदानबाट ७२ करोड १६ लाख, बिशेष अनुदानबाट २३ करोड ४९ लाख र चालु आर्थिक वर्षको बचतबाट ७ अर्व ५ करोड रहने अनुमान रहेको बताए ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/Budget-78-final-compressed.pdf” title=”Budget 78 final-compressed”]

 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : ४९ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले