२५ चैत्र २०८२, बुधबार | April 8, 2026

सभामुख सापकोटाले सम्पादकहरुसँग अन्तरक्रिया गर्दै



काठमाडौं । विपक्षी ५ दलले अग्रभागका प्रेस सम्पादकहरुसँग अन्तरक्रिया गरेको भोलीपल्ट प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पनि सम्पादकहरुसँग अन्तरक्रिया गर्ने भएका छन् । सभामुख सापकोटाले पछिल्लो राजनीतिक परिस्थितिबारेआज विभिन्न मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् ।

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सभामुखलाई पनि विपक्षी बनाईएको भएपनि सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विपक्षमा उभिदै रिट निवेदकहरुलाई सहज हुने प्रतिउत्रर लगाएका छन् त्यसैगरी, सभामुख सापकोटाले अध्यादेशमार्फत गरिएका संवैधानिक नियुक्तिहरुको पनि विरोध गर्दै आएका छन् ।

दोस्रोपटक संसद विघटन भए लगत्तै सापकोटाले ‘असाधारण निर्णय लिन सक्ने’ सँकेत गरेका थिए ।

सम्पादकहरुसँग अन्तरक्रिया गर्नका लागि दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा कार्यक्रम तय भएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ९ : ५० बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास