२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अटोमेटिक पेस्तोल सहित नेपालगन्जबाट १ जना प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले अटोमेटिक पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका २१, पुरैनाका अजिज अहमद शेषको साथबाट अटोमेटिक अमेरिकन पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

गोप्य सुचनाका आधारमा प्रहरी परिचालन गरेको बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका १९, फुटाहाबाट शेषलाई सो पेस्तोलसहित पक्राउ गरेको हो । शेषलाई एटलस साईकलमा पुरैना बाट राँझा तर्फ जादै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शेषले पेस्तोल कुन प्रयोजनका लागि राखेका हुन् भन्ने विषयमा अनुसन्धान भईरहेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्याैपानेले बताए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : ०६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले