१९ असार २०८३, शुक्रबार | July 3, 2026

एमाले अध्यक्ष ओलीले एकै दिन बोलाए स्थायी कमिटी र संसदीय दलको बैठक



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकै दिन पार्टी स्थायी कमिटी बैठक र संसदीयदलको बैठक डाकेका छन् । अध्यक्ष ओलीले शुक्रबार बिहान ११ बजेका लागि पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् भने ३ बजे संसदीयदलको बैठक डाकेका छन् ।

स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ भने संसदीय दलको बैठक सिंहदरवार स्थित एमाले संसदीय दलको कार्यालयमा बस्ने बताईएको छ ।

सर्वोच्च अदालतको आदेशमा शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको र साउन ३ गतेका लागि संसद अधिवेशन आह्वान भइसकेको अवस्थामा एमालेको आन्तरिक रणनीति बनाउन बैठक बोलाईएको एमालेका एमजना स्थायी कमिटी सदस्यले बताए ।

पार्टी भित्रको विवाद र संसदमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा बैठकमा छलफल हुने एमाले ती नेताले जानकारी दिए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ९ : ५० बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०