२८ भदौ २०८३, आइतबार | September 13, 2026

पाल्पा रिब्दीकोटमा चिरन्जिवी राना मृत अवस्थामा फेला परे



पाल्पा । पाल्पा रिब्दीकोट ठिमुरेका एक युवा मृत अवस्थामा फेला परेका छन् । रिब्दीकोट ठिमुरेका ३५ वर्षिय चिरन्जिवी राना गाँउ नजिकैको खोल्सामा मृत अवस्थामा फेला परेका हुन् ।

बिहिबारबाट हराईरहेका उनलाई आज साँझ ६ बजेको समयमा स्थानीयले रक्सी पार्ने गैरा भन्ने खोल्सामा मृ अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनाका आधारमा मृतक रानाको शव उठाएर प्रहरीले पोष्टमार्टमाका लागि जिल्ला अस्पताल पठाएको पाल्पा प्रहरीले जनाएको छ ।

बिहिबार साँझ सोतर लिन घर नजिककैको जङ्ल परेका राना शुक्रबार मध्यान्ह सम्म नफर्केपछि गाँउलेहरु खोजतलासमा निस्केका थिए । गाँउलेहरुको सूचनाका आधारमा प्रहरी घटना स्थल पुगेर अनुसन्धान शुरु गरिसकेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : ०४ बजे

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

काठमाडौं । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदलको काभ्रेमा आवासीय बैठक

काठमाडौँ । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित