२४ बैशाख २०८१, सोमबार | May 6, 2024

भूमि आयोग खारेजी विरुद्ध देवी ज्ञवालीद्वारा सर्वोच्च रिट दायर



काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध आयोगका तत्कालिन अध्यक्ष देवी ज्ञवालीले रिट दायर गरेका छन् ।

आइतबार सर्वोच्च अदालतमा विघटित आयोगका अध्यक्ष ज्ञवालीले रिट दर्ता गराएका हुन् ।
रिटको प्रारम्भिक सुनुवाइ सोमबार हुनेभएको छ ।

रिटमा आयोग खारेजी मौलिक हकविरुद्ध रहेको भन्दै उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ३ : २७ बजे

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु