२० असार २०८३, शनिबार | July 4, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेल प्रदेश प्रमुख भेट्न जाँदै



बुटवल ।  प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश प्रमुख अमिक शेरचन बीच भेटवार्ता हुँदैछ । प्रदेश प्रमुखलाई भेट गर्न मुख्यमन्त्री पोखरेल प्रदेश प्रमुखको कार्यालयमा आउने सुचना प्राप्त भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी दिए ।

प्रदेश प्रमुखसँगको भेट राजीनामा बुझाउनका लागि हो वा अन्य प्रयोजनाका लागि हो ? पौडेलले खुलाएनन् । १२ः३० बजेसम्म पनि सर्वोच्च अदालतबाट रिट उपर कुनै निर्णय नभएका कारण मुख्यमन्त्री पोखरेल राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय जान लागेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १२ : ५२ बजे

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली