१ पुस २०८२, मंगलबार | December 16, 2025

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले गरे पदभार ग्रहण, आजै क्याविनेट बैठक



बुटवल । नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले आजै पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्री केसीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।

मुख्यमन्त्री केसीले आजै मन्त्रिपरिषदको पहिलो बैठक बोलाएका छन् । केसीले बनाएको मन्त्रिपरिषदमा नेपाली कांग्रेसका डिल्ली चौधरी ग्रामिण तथा शहरी विकास मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिईएको छ भने सुर्य चिन्हमा चुनाव जीतेका अजय शाही, जसपाका पूर्मती ढेंगा र सुमन शर्माले विना विभागीय मन्त्री बनाईएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ७ : २९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज