२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कपिलवस्तुबाट रेडपाण्डाको छाला सहित ३ जना पक्राउ



बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ । कपिलवस्तु जिल्लाको वाणगंगा ४ सिद्धपुरबाट रेडपाण्डाको छाला सहित ३ जना पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा बिर्तामोड ५ स्थायी घर भएका २९ वर्षिय खगेन्द्र पुरी, ३२ वर्षिय आशिस जोगि र २६ वर्षिय सौरभ राजबंसी रहेका छन् । वाणगंगा ४ सिद्धिपुर स्थित बराल होटेलमा रेडपाण्डाको छाला कारोबार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा लुमिबनी प्रदेश प्रहरी कार्यालयको विशेष टोलिले होटेल खानतलासी गर्ने क्रममा रेडपाण्डाको छाला २ थान, रेडपाण्डाको पुच्छर १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ३ जनामाथि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १ : ४३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले