१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एमाले प्रदेश नं १ संसदीय दलको नेतामा भीम आचार्य चयन



काठमााडौं । नेकपा एमाले प्रदेश नं १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।

आज बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । यसअघिका मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन् ।

केन्द्रमा नेकपा एमाले विभाजन भएसँगै त्यसको प्रत्यक्ष असर प्रदेश नं १ मा समेत देखिएको हो । एमाले विभाजनपछि मुख्यमन्त्री राई अल्पमतमा परेपछि तेस्रो धारका नेता आचार्यलाई नयाँ सरकारको नेतृत्व गर्ने उदेश्यले संसदीय दलको नेतामा चयन गरिएको हो । आचार्यले आजै नयाँ मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् ।

केन्द्रीय राजनीतिक समीकरणसँगै यसअघि नै ओली पक्षका बागमती प्रदेशको मुख्यमन्त्रीबाट डोरमणी पौडेलले राजीनामा दिएपछि अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भइसकेका छन् ।

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  ११ : ५६ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय