२४ मंसिर २०८२, बुधबार | December 10, 2025

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : दोस्रो हाफमा भारतलाई अग्रता



काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्दै पहिलो हाफ बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा भारतले अग्रता लिँदै जितको नजिक पुगेको छ ।

खेलको ८० औं मिनेटमा भारतका कप्तान सुनील क्षेत्रीले गोल गरेका छन् । यसअघि खेलको ६२औं मिनेटमा भारतका फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफ सुरुभएलगत्तै ४६औं मिनेटमा मैदानमा छिरेका चौधरीले गोल गरेका हुन् । भारतीय कप्तान सुनिल क्षेत्रीले गरेको क्रसलाई चौधरीले गोलमा परिणत गरेका थिए ।

 

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ७ : ०७ बजे

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय